Logo
मुख्य खबर

केपी ओलीको बोलीको राजनीतिक महत्व छैन : एनपि साउद

साउन १३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घटेर माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको भन्दै व्यङ्ग्य गरेपछि कांग्रेस नेताहरु आक्रोषित बनेका छन्

विस्तृत पढ्नुहोस
आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण –प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताएका छन । तत्कालीन

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

पोखरा, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन। नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं

अनशन सफल पार्न ऋषि धमलाको महत्वपर्ण भूमिका : अर्याल

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं काठमाडौं, १२ साउन । गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन

चिकित्सा शिक्षा विद्येयकले समग्र समस्याको समाधान गर्न सक्दैन् : साउद

काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको

प्रधानन्यायाधीशका लागि जोशी योग्य कि अयोग्य ? भोली निष्कर्ष

साउन १२, काठमाण्डौ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई बिहीबार सांसदहरूले सिंहदरबारमा करिब दुई घण्टा प्रश्न सोधे । संसदीय सुनुवाई समितिका १२ सांसदले एक घण्टा ५० मिनेट लगाएर सोधेको

विकासका कार्यक्रमलाई प्राथमिकीकरणः प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताएका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैनः सभापति देउवा

चितवन, ११ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै भने, “सभामुख र

कांग्रेसले भन्यो : सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य

काठमाडौँ, ११ साउन / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी

केसीसँग गरेको सहमतिबारे नेकपाद्धारा आफ्ना सांसदलाई बिफ्रिङ

काठमाडौं, ११ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदहरुलाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान

कानुन बनाउने बाहेकका काम गर्न सकेका छैनौँ : लालबाबु राउत

साउन ११, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहनाअनुसार काम गर्न सुरु गरिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

FOTS NEPAL द्धारा प्रधानमन्त्री निवास वालुवाटार घेराउ, यस्तो छ कारण

साउन ११, काठमाण्डौ । नेपाल विद्यार्थी संघअन्तगरतको अर्को संगठन प्राविधिक विद्यार्थी परिषद FOTS NEPAL ले आज प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको छ । FOTS NEPAL ले पछिल्लो समय बजार भाउ