Logo
मुख्य खबर

अब मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’

काठमाडौं, ३२ असार। सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले राष्ट्रिय

विस्तृत पढ्नुहोस
सरकारले गोविन्द केसीलाई मार्ने षडयन्त्र गर्दैछ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन, ३२ असार : पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास

प्रदिप पौडेलको प्रश्न–केपी ओली उपचारका लागि किन थाइल्याण्ड जानुहुन्छ ?

असार ३२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले दुई तिहाई बहुमतको आडमा अहिलेको सरकारले गलत बाटो समातेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

सांसद लामा एकपछि अर्को विवादमा, यस्ता छन हर्कतहरु

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् । पार्टीको भातृ संगठन अनेरास्ववियूको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी लामा

वर्तमान संविधानले देश र जनताको रक्षागर्न सक्दैनः महासचिव भण्डारी

काठमाडौं, ३१ असार । विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले

ओली-बादलको सरकार आउने माघसम्ममात्रै टिक्छः अध्यक्ष बम

काठमाडौं, ३१ असार । शिव सेना पार्टीका अध्यक्ष विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को सरकार आगामी माघसम्ममात्रै टिक्ने दाबी गरेका छन् । राष्ट्रिय पजातान्त्रिक

सरकार बदनाम हुँदै गएको छ, हाम्रो समर्थन फिर्ता हुन सक्छ : कर्ण

असार ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

ओलीको बिरुद्धमा सुशिला कार्की, गगन थापा, केदारभक्त माईतीघरमा-फोटो फिचर

काठमाडौं, ३० असार । चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि जुम्लामा आमरण अनशनमा बसेका डा.गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको

अध्यादेश हुबहु आए हाम्रो समर्थन हुन्छ नत्र विरोध गर्छौं : विश्वकर्मा

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले अनशनरत डाक्टर केसीसँग सरकारले सबैभन्दा पहिले वार्ता सुरु गर्नुपर्ने बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

प्रधानमन्त्री ओली निरङ्कुश बनेर नाङ्गै हिँड्छन भने पाँच वर्ष काम गर्न पाउँदैनन् : केसी

असार २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि वेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

भोलि हुने माध्यमिक तहको आन्तरिक परीक्षा विथोल्ने अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिको चेतावनी 

काठमाडौं, २८ असार । अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परिक्षा विथोल्ने निर्णय गरेको छ । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा