Logo
मुख्य खबर

तलब बढाउन माग गर्दै काठमाण्डौ महानगरका जनप्रतिनिधी प्रदेश सरकारको शरणमा

असार २८, काठमाण्डौ । काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै बढाउन माग गरेका छन् । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं

विस्तृत पढ्नुहोस
जापानी राजदूतद्वारा सभामुख महरासँग भेटवार्ता

काठमाडौं, २७ असार । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभयो । भेटमा सभामुख महराले नेपाल र जापानबीच राजनीतिक सम्बन्ध मात्रै

प्रधानमन्त्री ओलीद्धारा विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण (फोटोफिचर)

सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री ओली काठमाडौँ, २७ असार (रासस): प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ ।

डाक्टर केसीका मागहरु पूरा गर्न सरकार तयार छ : मन्त्री अर्याल

काठमाडौं, २७ असार । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् । रिपोर्टर्स क्लब

सरकार मेडिकल माफिया, कालो कोट, एनजिओ र ठेकेदारको घेराबन्दीमा छ : भण्डारी

असार २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले डा. गोविन्द केसीका केही मागहरु जायज भएको दाबी गरेका छन् । भण्डारीले केसीको माग पूरा भएमा कुनै राजनीतिक दल वा स्वार्थ

गोविन्द केसीको पक्षमा डा.केदारनरसिंह केसी र विपक्षमा डा.वंशिधर मिश्र

असार २६, काठमाण्डौ । चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकका रुपमा ल्याउनुपर्ने माग गर्दै डा. गोविन्द केसी जुम्लामा आमरण अनसनरत छन् । ठीक यहीबेला ‘माथेमा आयोग’को प्रतिवेदन विपरीत अध्यादेशका मूल विषय

नारायणगढ–मुग्लिन सडकखण्डमा आज पनि पहिरो खस्यो, यात्रु अलपत्र

असार २६, काठमाण्डौ । दैनिक हजारौँ संख्यामा सवारी साधन अवतजावत गर्ने नारायणगढ–मुग्लिन सडकखण्डमा हरेक वर्षायाममा समस्या देखिने गरेको छ । यस वर्ष सडक मर्मतकार्य सकिएपछि सहज हुने आशा गरिए पनि

डाक्टर गोविन्द केसीबारे बोल्दा पत्रकार धमलालाई फसाद (भिडियोसहित)

काठमाडौं, २५ असार । अनशनरत डाक्टर गोविन्द केसीले उठाएका मागहरुका बारेमा धमलाको हमलामा चर्काचर्की परेको छ । आईतबार राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा नागरिक समाजका अगुवा डा.

प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी

काठमाडौं, २५ असार । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले

प्रचण्ड के गर्दैछन्, अब के गर्लान् ?

काठमाडौं, २५ असार ।  सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतवेला निस्क्रिय प्रायः बनेपछि अहिले राजनीतिक वृत्तमा विभिन्न चर्चा तथा परिचर्चा सुरु भएको छ । शान्ति

खेलकूदको क्षेत्रमा लगानी बढाउनैपर्छ : प्रचण्ड (फोटोफिचर)

काठमाडौँ, २४ असार : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल

ओलीको निर्देशनमा अपराधीलाईजस्तो मलाई छापामार शैलीमा समातियो : उपकुलपति कोइराला (भिडियोसहित)

‘म पिकनिकको लागि क्यानडा जान लागेको थिईँन्’ काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट