Logo
मुख्य खबर

महाधिवेशन विथोल्ने खेलमा नेविसंघ अध्यक्ष महर, काफ्ले समुहले दियो चेतावनी

असार २४, काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले

विस्तृत पढ्नुहोस
‘अवरुद्ध सदन अब सुचारु हुन्छ’ : प्रमुख सचेतक गुरुङ

“डाक्टर केसीको स्वास्थ्योपचारको लागि सरकार हमेशा तयार छ “ काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चिकित्सा शिक्षा विद्येयक संसदको प्रक्रियाबाटै अघि बढाउने स्पष्ट

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण

असार २३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदीय दलको नेता को बन्ने विषयमा विवाद नभएको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

प्रदेश ४ को नाम गण्डकी, दुई तिहाईको विरोधमा जनजाती

असार २२, पोखरा । प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । प्रस्तावको पक्षमा ५४

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने : गृहमन्त्री थापा

काठमाडौँ, २२ असार / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना

जनताको विश्वास जित्न कार्यकर्तालाई माधव नेपालको सुझाव

विराटनगर, २२ असार / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताउनुभएको छ । विराटनगर

जनताले अपेक्षा गरे जति काम हुन सकेको छैन : थापा

असार २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी समिति सदस्य मणि थापाले स्थायी समिति बैठकमा सरकारले गरेका काम प्रभावकारी नभएको विषय उठेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको

मुलुक समृद्ध बनाउन युवालाई सिप र पैसा देउ : ढुङ्गेल

राजनीतिक क्षेत्रमा यूवाहरुको बलियो उपस्थिति हुनुपर्छ : धमला काठमाडौं, २१ असार । राष्ट्रिय यूवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले यूवाहरुलाई आश्वासन नभएर सरकारले सिप र पैसा दिनुपर्ने बताएका छन् ।

महन्थ ठाकुरसँग राजेन्द्र महतो भिड्ने !

काठमाडौं, २१ असार । राजपा नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्नेबारे चर्को विवाद उत्पन्न भएको छ । पार्टी कार्यालयमा आज बसेको बैठकमा दलको नेता अध्यक्ष

गोविन्द केसीलाई लोकतन्त्रविरोधी भन्नेहरु निहित स्वार्थमा डुबेका छन् : जीवन क्षेत्री

असार २१, काठमाण्डौ । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै आएका डा.जीवन क्षेत्रीले जनसरोकारका विषयमा सकारात्मक सुधारका लागि १५ पटकसम्म अनशन बस्नु लोकतान्त्रिक विधि भएको बताएका छन् । सरकारले पछिल्लो

नेपालको प्रस्ताव भारतले रुचाएन

काठमाडौं २१ असार । प्रधानमन्त्री केपी शार्मा ओलीले संसदमा जानकारी गराए पनि विराटनगरस्थित सम्पर्क कार्यालयलाई भारतले हटाउन रुचाएको छैन । नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको सम्पर्क कार्यालय

गोविन्द केसीलाई जुम्ला लगेर अनशन बस्न लगाउने अपराधी हो : बडाल

असार २०, काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार शिक्षा मन्त्रालयमा चिकित्सा शिक्षासम्बन्धी केही विज्ञहरुलाई बोलाएर छलफल गरेका छन् । हालै क्याबिनेटले पारित गरेर संसदमा प्रस्तुत गर्न लागिएको चिकित्सा शिक्षासम्बन्धी विधेयकको