Logo
मुख्य खबर

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

हेटौँडा, २४ जेठ / प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।

विस्तृत पढ्नुहोस
फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल

प्रकाश सिलवाल र रमेश लम्साल  : काठमाडौँ, २४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत

कर्मचारीलाई तलब उपलब्ध गराउनेः उपप्रधानमन्त्री यादव

काठमाडौँ, २४ जेठ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ । स्थानीय तहमा खटाइएका

कानून संशोधन गरेर लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २४ जेठ/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ / यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ

एक महिनामा ४२ सम्बन्ध विच्छेदका मुद्दा

खजुरा, बाँके, २४ जेठ / बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा

ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

लमजुङ, २४ जेठ / खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको

एकचालीस राहदानीसहित विक पक्राउ

काठमाडौँ, २४ जेठ / महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा

काठमाडौँ, २३ जेठ / गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आयोगमा दर्ता

काठमाडौँ, २३ जेठ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार

गोसाईंकुण्डमा केबलकार निर्माण हुने

ज्ञानेन्द्र न्यौपाने : रसुवा, २३ जेठ / धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २३ जेठ / अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ