Logo
मुख्य खबर

बजेटले प्रदेश र स्थानीय तहमा उत्साह जगाउन सकेन

काठमाडौँ, १८ जेठ / प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध

विस्तृत पढ्नुहोस
लगानी भित्र्याउन प्रदेश सरकारको चासो

रुपन्देही, १७ जेठ/ प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ । लगानी बोर्डले आज बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी

नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

भक्तपुर, १७ जेठ : यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मध्यपुरथिमि नगरपालिका–

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

विनोदसिंह बिष्ट : बैतडी, १७ जेठ/ गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि

आजबाट बजेटमाथि संसदमा छलफल सुरु

काठमाडौं, १७ जेठ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आजबाट छलफल सुरु हुने भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को

बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नाेस् : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १६ जेठ / सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार

संघीयता अनुसार बजेट आएन् : रौनियार

काठमाडौं, १६ जेठ । संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले सरकारले सार्वजनिक गरेको बजेटले सकारात्मक सन्देश दिएको तर महात्वाकांक्षी भएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

काठमाडौँ, १६ जेठ / बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

गोपालप्रसाद पोखरेल /पथरी, मोरङ, १६ जेठ : आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

महेन्द्रनगर, धनुषा, १५ जेठ / प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक

ढुंगेलको रिहाई बिरुद्ध नेविसंघ आन्दोलनमा उत्रिने

काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका बालकृष्ण ढुंगेलको रिहाई बिरुद्धमा जुलुस प्रदर्शन गर्ने भएको छ । आज दिउसो २ बजे राजधानीको पुतली