Logo
मुख्य खबर

डोटीमा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १४ जेठ । डोटीमा सोमबार एक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने अरु १० जना यात्री घाइते भएका छन् । डोटीको दिपायलबाट

विस्तृत पढ्नुहोस
‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ

विराटनगर, १४ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

काठमाडौँ, १४ जेठ : संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौँ, १३ जेठ  : प्रतिनिधिसभाबाट सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।  नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त

उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

नुवाकोट, १३ जेठ : प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुर, १३ जेठ  : सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी

सामाजिक न्यायकालागि दलितलाई आरक्षण : मुख्यमन्त्री राउत

लहान, १२ जेठ / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक न्याय र समृद्धिका लागि दलित समुदायलाई आरक्षण आवश्यक भएको बताउनुभएको छ । सिराहा जिल्लाको लहानमा दुईदिनदेखि जारी २

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपालाी संघको

कुकुरको टोकाइबाट नौ जना घाइते

बाजुरा, १२ जेठ : बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल,

राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, ११ जेठ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । “बिहीबार

मोनो रेल सञ्चालन : सम्भाव्यता अध्ययन गर्न चीनलाई जिम्मा

काठमाडौँ, ११ जेठ / काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । कामपाले आज यहाँ आयोजना गरेको

न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर, ११ जेठ : स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा