Logo
मुख्य खबर

ट्रेड युनियनले काँग्रेसलाई डोहो¥याउने बेला आएको छ : गिरी

काठमाडौँ, १८ वैशाख : नेपाली काँग्रेसका नेता प्रदीप गिरीले ट्रेड युनियन काँग्रेसले पार्टीलाई डोहो¥याउने बेला आएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसले १२९ औँ

विस्तृत पढ्नुहोस
चट्याङले दुईवटा रेडियोमा क्षति

दाङ, १८ वैशाख  : असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख (रासस) : पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र

नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

बनियानी, झापा, १७ वैशाख  : सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट

कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो : देउवा

काठमाडौँ, १७ वैशाख (रासस) : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत

प्रधानमन्त्री ओलीद्वारा उभौलीको शुभकामना

काठमाडौँ १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर

प्रचण्डद्धारा सबै दलहरुलाई गोलबन्द हुन आव्हान

काठमाडौं,  १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित

काठमाडौँ, १७ वैशाख : नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित हुनुभएको छ । संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार

वैशाख २३ गते संघीय संसद् बैठक आह्वान

काठमाडौँ, १६ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन

प्रदेशसभाका लागि नौ वटा नमूना कानून पठाइए

काठमाडौँ, १६ वैशाख : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

काठमाडौँ, १६ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

दुनै, डोल्पा, १६ वैशाख (रासस) :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको