Logo
मुख्य खबर

रातभरमा घटना मोडियो; अब महराको राजीनामा के होला ?

समाचार विश्लेषण । आइतबार साँझ तीनकुनेस्थित रोशनी शाहीको तीनकुनेस्थित डेरामा एउटा घटना घट्छ । जसमा उनीमाथि जर्बजस्ती गरिएको र झडप समेत भएको विषय प्रहरीको हटलाइनसम्म

विस्तृत पढ्नुहोस
महराको नैतिकता ! संसदमा अब के हुन्छ ?

काठमाण्डौ । पदीय मर्यादा विर्सेपछि कसको के लाग्छ र ? त्यो पनि महिला हिंसा । अझ भनौँ बलात्कारकै प्रयास । त्यो पनि प्रतिनिधिसभाका सभामुखले । हो यस्तै फन्दामा पर्नुभयो सभामुख

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत

कर्णालीमा कर्मचारी अभाव कायमै

सङ्घीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद

अन्ततः सभामुख महराले दिए राजीनामा (पत्रसहित)

काठमाडौं, १४ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आजै राजीनामा बुझाएका हुन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘हिजोदेखि विभिन्न

ज्ञानेन्द्र शाही डिस्चार्ज हुँदै

काठमाडौं, १४ असोज । काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही केही बेरमा डिस्चार्ज हुँदैछन् ।उनी सँगै रहेका रोशन जंग बस्नेतले जानकारी दिए । उनी ट्रमा सेन्टरको पाँचौ तल्लाको

मिनेन्द्र रिजालले भने : गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । नेकपाको अधिनायवादलाई रोक्नको

सभामुखलाई राजीनामा दिन नेकपाको सुझाव

काठमाडौँ, १४ असोज (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

नेकपा सचिवालय बैठक सम्पन्न, सभामुख महरालाई राजीनामा दिन आग्रह

काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन आग्रह

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक सुरु भएको हो

चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा

परासी, १४ असोज (रासस) :नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार