Logo
मुख्य खबर

विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा

चितवन, १० वैशाख : गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा

विस्तृत पढ्नुहोस
सरकारकाबारे आलोचना गर्ने पक्षमा छैन : राणा

काठमाडौँ, १० वैशाख  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७५ को अवसरमा

दृष्टिविहीन दम्पतीका छोरीको शैक्षिक अभिभावक बने विश्वकर्मा

बेनी, म्याग्दी, १० वैशाख  : विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको अवस्थामा १२ वर्षीया निरूता विक बिरामी बुबाआमाको हेरचाहमा व्यस्त थिइन् । आसपासका क्षेत्रबाट विद्यालय पोशाकमा आफ्नै उमेरका साथी विद्यालयमा जाँदै

पासाङ ल्हामको योगदानबाट पाठ सिक्नुपर्ने : प्रधानमन्त्री

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न आह्वान गरेका छन् । पासाङ ल्हामु प्रतिष्ठानको रजत दिवसका अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च

मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

काँकडभिट्टा, ९ वैशाख (रासस) : केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट

एमाले कसैले बोकेर हुर्किएको पार्टी होईन : प्रधानमन्त्री ओली

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा एमाले पार्टी कसैले बोकेर हुर्किएको पार्टी नभएको स्पष्ट पारेका छन् । नेकपा एमाले–माओवादी केन्द्र पार्टी

प्रदेश नं ४ : विधेयक तर्जुमा गर्न स्वीकृति

धनगढी, ९ वैशाख (रासस) : प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको

प्रदेश समितिका लागि आज पनि मनोनयन

काठमाडौँ, ९ वैशाख : नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो

एकता र ध्रुवीकरणमा लामबद्ध हुन प्रचण्डको आग्रह

काठमाडौँ, ९ वैशाख  : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ । पार्टी स्थापना दिवस र

फौजदारी न्याय प्रणाली अनुशिक्षण

काठमाडौँ, ८ वैशाख : कामु प्रधानन्यायाधीश दीपकराज जोशीले फौजदारी न्याय प्रणाली प्रहरी र सरकारी वकीलको समन्वयात्मक भूमिकाले मात्र प्रभावकारी हुने विचार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “पीडितलाई न्यायको अनुभूति

नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास, ८ वैशाख (रासस) : ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै

बलात्कारीलाई पाँच वर्षको कारागार

गाईघाट, उदयपुर, ८ वैशाख : उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।