Logo
मुख्य खबर

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर (तस्विरसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । मंगलबार काठमाडौंको होटल म्यारिएट आयोजित

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री राउतलाई सरकारबाट हटेर दखाउन गगन थापाको चूनौति

जनकपुर, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ७ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित

संविधान संशोधन नगरे स्वागत गर्दैनौं : राजेन्द्र महतो

काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् । राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको

एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध छ : प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, ६ असोज । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिएका छन् । नेकपाको केन्द्रीय

चिनियाँ समाजलाई अनुशरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि भएकोले त्यसलाई अनुशरण गर्न सकिने बताएका छन् । नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट

सि जिन पिङको विचारको ओली–दाहालद्वारा खुलेर प्रशंसा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सि जिनपिङको विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा सोमबारबाट शुरु भएको सि जिनपिङ विचारधाराबारे

दशैँमा सुरक्षा व्यवस्था : गृहमन्त्रीमाथि चौतर्फी दबाब

काठमाण्डौ । ठूला चाडपर्वका बेला अपराधिक घटना बढ्ने गर्छन् । विशेषगरी चोरी डकैति हुने गर्दछ । दशैँका बेला हुने समस्यामध्ये काठमाण्डौ बाहिरिने यात्रुले यातायातमा पाउने सास्ती पनि उस्तै छ ।

चिनियाँ टोली बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटका

दशैंमा गाडीको राम्रो व्यवस्थापन गरेका छौं, सडकको अवस्था सुधारेको खोई ? : महासचिव सिटौला (भिडियोसहित)

काठमाडौं, ६ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले

अनुगमनको नाममा सरकारी नाटक सुरु भयो : अध्यक्ष बानियाँ (भिडियोसहित)

काठमाडौं, ६ असोज । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौं : महानिर्देशक गौचन (भिडियोसहित)

काठमाडौं, ६ असोज । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा