Logo
मुख्य खबर

यसकारण प्रधानमन्त्रीले स्वकीय सचिवमा बज्राचार्यलाई रोजे

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यलाई  स्वकीय सचिवमा नियुक्त गरेका छन्

विस्तृत पढ्नुहोस
समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

काठमाडौँ, २७ फागुन : संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका

काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ, २७ फागुन  : स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा

प्रेस काउन्सिल संघीय संरचनामा जाने

बेँसीशहर, लमजुङ, २७ फागुन : मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ । पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

चितवन, २७ फागुन  : भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । सरकारले आव २०७१÷७२ मा

महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर, धनुषा, २६ फागुन  : प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल

संविधान कार्यान्वयनमा प्राथमिकता : सभामुख महरा

काठमाडौँ, २६ फागुन : नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको

प्रधानमन्त्रीको विश्वासको मत भोलि

काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

काठमाडाँै, २५ फागुन (रासस) : मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी

मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

पोखरा, २५ फागुन : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१

समानुपातिक समाज निमार्णमा लागौं : सुचना आयुक्त

सरिता राई, भोजपुर, २५ फागुन । समानुपातिक समाज निमार्णमा लाग्नुुपर्र्नेे राष्ट्रिय सुचना आयोगका आयुक्त यसोधा तिमल्सीनाले बताउनु भएको छ । भोजपुर सदरमुकाममा सम्पन्न १०८ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रमलाई

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

पोखरा, २५ फागुन : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने