Logo
मुख्य खबर

चार जनाले लिए सपथ : कसले कुन मन्त्रालय पाए ?

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादीका ४ जना मन्त्रीले  सपथ लिएका हुन् । एमाले

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १४ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री

मन्त्रीहरुको सपथ अपरान्ह ४ बजे, उपेन्द्र आज नजाने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । को–को मन्त्रि बन्ने भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् । तर, आज साँझ ४ बजे सपथग्रहण

खतिवडा अर्थमन्त्री बन्ने निश्चित

काठमाडौं, १४ फागुन । नेकपा एमालेबाट सोमबार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् । खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

नेविसंघ प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जोशीलाई

काठमाडौं, १४ फागुन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त भएका छन् । जोशीलाई नेविसंघ अध्यक्ष नैनसिंह महरले प्रवक्तामा नियुक्त गरेका हुन् । कैलाली स्थायी घर रहेका

माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली

सुर्खेत, १४ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको

राजधानीका लागि ठाउँ पहिचान भइसक्योः मन्त्री स्थापित

चितवन, १३ फागुन (रासस) : प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताउनुभएको छ । सबै

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं, १३ फाल्गुन । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ। नेविसंघको साथै पार्टी विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको

सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने

बर्दिवास, १३ फागुन  : साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौँ, १३ फागुन : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय

प्रचण्डले चितवनमा स्थापना गरे जनसम्पर्क कार्यालय

चितवन, फागुन १३ : पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासंग नजिक रहन जनसम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको

सहकारी नै प्रदेश समृद्धिको खम्बा : मुख्यमन्त्री राई

इटहरी, १२ फागुन  : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने