Logo
मुख्य खबर

यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

महेन्द्रनगर धनुषा, १ फागुन (रासस) : प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसद् सचिवालयका

विस्तृत पढ्नुहोस
ओली र प्रचण्डवीच वार्ता शुरु

काठमाडौं, १ फागुन : एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो

भोजपुरको दुई स्थानमा अज्ञात समुहद्धारा आगजनी

सरिता राई, भोजपुर, १ फागुन ।भोजपुरको छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समुहद्धारा आगजानी भएको छ । भोजपुरको पुर्वी अरुण गाउँपालिका स्थित लेगुवा फेदीमा रहेको क्रसर उद्योग र पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची

भीष्मराज ओझा : काठमाडौँ, २९ माघ : नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस

नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ  : नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५

प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

बुटवल, २९ माघ  : माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची

संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

पोखरा, २८ माघ  : प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

नुवाकोट, २८ माघ (रासस) : रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ । बा२ ख ७४१६ नंं को ट्याङकर

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ, २८ माघ (रासस) : सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

हेटौंडा, २७ माघ । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो, जसमा श्रेष्ठको मात्र उम्मेदवारी परेको

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

जाजरकोट, २७ माघ (रासस) : पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका

पार्टी एकता संयोजन समितिको बैठक स्थगित

काठमाडौं, २६  माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज नबस्ने भएको छ । बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल