Logo
मुख्य खबर

मुख्यमन्त्री राउतलाई दुई तिहाई समर्थन

काठमाडौं, १० फागुन । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेर २ नम्बर प्रदेशको मुख्यमन्त्री भएका लालबाबु राउतले प्रदेशसभामा दुईतिहाई समर्थन पाएका छन् । विश्वासको मत

विस्तृत पढ्नुहोस
दैलखमा जीप दुर्घटना, ४ को मृत्यु

दैलेख, १० फागुन। दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको छ ।

निरौला दोषी ठहर, ७ वर्ष जेल सजाय

काठमाडौं, १० फागुन। विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । अनिलकुमार दासलाई

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० फागुन (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले

१५ दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

काठमाडौँ, १० फागुन (रासस) : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ

आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

फलेवास, पर्वत, १० फागुन  : पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ । स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

कविता उपाध्याय : लिबाङ, रोल्पा, १० फागुन : साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन (रासस) : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, ९ फागुन  : चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म

प्रदेश नं ३ लाई जस्तोसुकै सहयोग गर्न अष्ट्रेलिया तयार छ : राजदूत बड

हेटौंडा,  ९ फाल्गुन । केन्द्रीय राजधानीसहितको प्रदेश नम्बर ३ लाई समृद्ध र विकसित बनाउन आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न अष्ट्रेलिया तयार रहेका नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले जनाएका छन्

विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

सिमरा, बारा, ९ फागुन (रासस) : प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय

एमाले-माओवादीले बनाए दुई कार्यदल, (को–को) छन् ?

काठमाडौं, फागुन ८ : सोमबार राति पार्टी एकता बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नारायण महर्जन/सेतोपाटी नेकपा एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको संगठन र अन्तरिम विधान