Logo
मुख्य खबर

नेपाल–भारत संयुक्त आयोग बैठक आज, भारतीय विदेशमन्त्री नेपाल आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन बिहीबार सिङ्गापुर जाने

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले

पञ्चेश्वरबारे ती ओली ! यी ओली !

काठमाडौं । यो एउटा संयोग नै मान्नुपर्छ, भारतसँग २३ वर्ष अघि महाकाली सन्धी हुँदा केपी शर्मा ओली यसको पक्षमा दरिलोसँग उभिएका थिए । तत्कालिन नेकपा एमालेको विभाजनसम्म पुग्ने कारण बनेको

‘सरकार अधिनायकवादतर्फ उन्मुख छ, भारतसँग कुरा गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ’

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

नेकपा सचिवालय बैठक स्थगित्, कारण यस्तो छ

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै आज तीन बजे

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ : डा. भट्टराई (भिडियोसहित)

‘प्रधानमन्त्री ओली फलो–अपको लागि सिंगापुर जान लाग्नुभएको हो’ काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय

सिंगापुर जानुअघि ओलीले किन बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर जानुभन्दा दुई दिन अघि सर्वदलीय बैठक बोलाएका छन् । ३ भदौको अपरान्ह डाकिएको सर्वदलीय बैठक प्रधानमन्त्री भएपछि पहिलोपटक डाकेका हुन् । यसैकारण पनि

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

जनकपुर, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले

एक लाख घुस खानेमाथि मुद्दा

काठमाडौं । घुस लिनेदिने क्रममा प्रहरीले दुई जनालाई एकलाख रुपैयाँ घुससहित पक्राउ परेकामाथि अख्तियारले मुद्दा दायर गरेको छ । १ भदौमा मुद्दा दायर भएकाहरुमा जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र

नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २ भदौं  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । भदौ ४ र

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्दछ : प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

चितवन, २ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज