परासी, ३० साउन । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
काठमाडौ । सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आरोहरणमा जानेहरु लाम र जामले भन्दा अन्य कारणले ज्यान गुमाउने गरेको तथ्य पत्ता लागेको छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणमा
काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन
काठमाडौं, ३० साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले नेपाल भ्रमण
पर्सा, ३० साउन । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् । वडाध्यक्ष चौहानले अपशब्द
काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको
काठमाडौं । भारतले ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित भारतीय राजदूतावासमा १५ अगष्टका दिन आज स्वतन्त्रता दिवसका अवसरमा झण्डोत्तोलन गरिएको छ । भारत १५ अगष्ट सन् १९४७ मा
सुर्खेत, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर आज बम विस्फोट भएको छ । शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको हो । कालिकोटको पचालझरना
भोजपुृर, २९ साउन । नेत्रविक्रम चन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले २९ साउनमा आयोजना गरेको ”नेपाल भारत सम्बन्धको भविष्य
काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । २९ साउनमा रिपोर्टर्स क्लब नेपालमा भारतको
काठमाडौं, २९ साउन । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन