Logo
मुख्य खबर

पूर्वआईजीपी अर्यालले पाए सफाइ

काठमाडौं, २४ माघ। अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको

विस्तृत पढ्नुहोस
बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी, २३ माघ  : तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका

अबको प्राथमिकता समृद्धि र विकास : पौडेल

पोखरा, २३ माघ (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताउनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा आज आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर, दाङ, २३ माघ  : राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन

मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक जारी

काठमाडौं माघ २३ : राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै

रामचन्द्र पौडेलको ज्वाँई खनालको मृत्यु

चितवन, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ। चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरी नै

अच्युत रेग्मी  : काठमाडौँ, २२ माघ : इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा

निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम

विराटनगर, २२ माघ (रासस) : नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ । उक्त द्वारा आज यहाँ

सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

धनगढी, २२ माघ (रासस) : प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते

प्रदेशसभा अन्तरिम कार्यविधि पारित

जनकपुरधाम, २१ माघ : प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा

माघभित्र एकताका धेरै कुरा टुंगिने प्रचण्डको विश्वास

काठमाडौं, २१, माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । उनले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई

नेपालको द्रुत आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, २१ माघ : भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको