हेटौँडा, २५ साउन : घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक
दार्चुला, २५ साउन : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै
काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ती कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन् ।
काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री राम कार्कीले गएको निर्वाचनमा कम्युनिष्टले दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशमा आर्थिक विकास तथा
काठमाडौं । काश्मिर मामलामा भारतले महत्वपूर्ण निर्णय लिएपछि सँसारभरबाट क्रियाप्रतिक्रिया आइरहेको छ । भारतले विदेशस्थित कुटनीतिक नियोगहरुमार्फत् सम्बन्धित देशलाई ब्रिफिङ पनि गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मिरलाई
साउन २४, काठमाण्डौ । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने काममा ढिलासुस्ती भइरहेको छ । यही बेला विवाद पनि सृजना भएको छ । परिचय पत्रको प्रयोग केका लागि गर्ने
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी दुई हप्ताका लागि थाइल्यान्ड उडेको निकटस्थले बताएका छन् । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् ।
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्। मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै
वीरगञ्ज, २४ साउन : प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी
झापा : देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४
काठमाडौं । त्रिशुलीमा बस खस्दा मृत्यु हुनेहरु एकै परिवारका रहेको खुलेको छ । २४ साउनको विहान सर्लाहीको मंगलाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा
काठमाडौं २४ साउन । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९