Logo
मुख्य खबर

आज श्रीपञ्चमी: सरस्वतीको पूजाआराधना गरी मनाइँदै 

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको

विस्तृत पढ्नुहोस
उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं, ८ माघ । नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष

संसदीय दलको नेतामा पोखरेल सर्वसम्मत

बुटवल, ७ माघ (रासस) : नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका हुनुभएको छ । प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर, दाङ, ७ माघ  : तुलसीपुर उपमहानगरपालिका वडा नं १मा रहेका ज्येष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो वडामा रहेका ८० वर्ष उमेर

जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी : प्रमुख झा

बुटवल, ७ माघ (रासस) : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई

विश्व बैंकद्धारा ४४ अर्ब बढी ऋण सहयोग

काठमाडौँ, ७ माघ (रासस): विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

महोत्तरी, ६ माघ : शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांगिँ्रदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । सिंहदरबारको अधिकार

डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

ललितपुर, ६ माघ : यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती

नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, ६ माघ  : नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज जारी गर्नुभएको

प्रदेश प्रमुखलाई प्रतिवेदन हन्तान्तरण

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

लहान, ५ माघ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । मधेश आन्दोलनका

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडौँ, ५ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ । ओली