Logo
मुख्य खबर

राष्ट्रपति भण्डारीले उपेन्द्र र महन्थसँग परामर्श गर्दै

काठमाडौं, ९ पुस । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग

विस्तृत पढ्नुहोस
कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हटाइयो

कालीकोट, ९ पुस (रासस) : म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

काठमाडौँ, ८ पुस (रासस) : विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लहान, ८ पुस (रासस) : राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी

पूर्वराजा शाह आगामी साता सुदुरपश्चिम जाने

काठमाडौं, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा मध्यपश्चि तथा सुदुरपश्चिम जाने तय

मोदीको त्रीकलले कमाल

काठमाडौं ७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका तीनजना नेताहरूलाई टेलिफोन गरी निर्वाचन पछिको राजनीतिक घटनाक्रमबारे धारणा राखेपछि नयाँ घटनाक्रम विकास भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका

राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैन : अध्यक्ष शर्मा

काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताउनुभएको छ । दलित सेवा संघले

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार

काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

बनेपा, ६ पुस (रासस) : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

चितवन, ६ पुस (रासस): पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल