Logo
मुख्य खबर

एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

भक्तपुर, १ पुस  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा

विस्तृत पढ्नुहोस
प्रदेश राजधानीका लागि सरकारद्वारा पूर्वाधार अध्ययन

बुटवल, १ पुस : प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ । कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी

राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डको भेटवार्ता

काठमाडौँ, १ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार

समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

विराटनगर, २९ मंसिर : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी

cpn-uml-1
चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, २९ मंसिर  :  प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ

उच्च अदालतका न्यायाधीशविरुद्धको सुनुवाइ पुस ६ मा

काठमाडौँ, २८ मंसिर : सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौँ, २८ मंसिर : मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन

विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल

पथरी, मोरङ, २८ मंसिर  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

काठमाडौँ, २७ मंसिर : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज

कसरी जिते गच्छेदार ?

नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना

१ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसको कति सिट आयो ?

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई

प्रत्यक्षबाट महिला सासंद कम हुँदा समानुपातिकबाट पूरा गर्नुपर्ने, १ नम्बरमा रहेका पुरुषको भन्दा २५ नम्बरमा रहेका महिलाको सम्भावना बढि

२७ मंसिर, काठमाण्डौ । एमाले र माओवादीले समानुपातिकतर्फ पाएका सबै सिटमा महिला पठाउनु पर्ने सम्भावना बढ्दै गएको छ । कानुनी व्यवस्था अनुसार कूल सासंद संख्यामा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले