Logo
मुख्य खबर

नेपालमा चक्रवात ‘फानी’को प्रभाव

काठमाडौँ, २० वैशाख । चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार

विस्तृत पढ्नुहोस
राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुुभएको छ । शिक्षा पत्रकार समूहले आज आयोजना

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी

सुर्खेत, २० वैशाख । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन

पार्टीभित्र अनुशासनको खाँचो छः सभापति देउवा

काठमाडौँ, १९ वैशाख । नेपाली काङ्ग्र्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ ।काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा

बालुवाटार जग्गा प्रकरणका दोषीलाई छुट दिइन्नः सञ्चारमन्त्री

सिवी अधिकारी–काठमाडौँ, १९ वैशाख । सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि उन्मुक्ति नदिइने प्रष्ट पारेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी

नीति तथा कार्यक्रम भोलि

काठमाडौँ, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा

न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्यः मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, १९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी

मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि रासससँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र

तातोपानी नाका खोलेकामा परराष्ट्रमन्त्रीद्धारा धन्यवाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै

श्रमिक दिवसमा ओली र महतोबीच भनाभन, निधी र प्रचण्डले के भने ?

वैशाख १८, काठमाण्डौ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । दिवसका अवसरमा

ओलीविरुद्ध फेरि खनिए महत

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिक मौलिक हकमाथि आक्रमण गरेकाले कांग्रेसले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक