ओखलढुङ्गा, ३० चैत : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताउनुभएको छ । प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले
काभ्रेपलाञ्चोक, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिने बताउनुभएको छ । तामाङ चलचित्र सङ्घद्वारा काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी
हेटौँडा, ३० चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास एवं समृद्धिका लागि नेपालका जातीय समुदायबीच आपसी सदभाव, एकता, भाइचारा एवं सहकार्य आवश्यक भएको बताउनुभएको छ । अनेकतामा एकता,
काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उहाँले नेपालमा पछिल्लो
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताउनुभएको छ । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा
जनकपुरधाम, २९ चैत । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको आज यहाँ शुभारम्भ गर्दै
पोखरा, २९ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ ।नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित
चैत २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ । आन्तरिक विवादका कारण महाधिवेशन निधारित मितिमा नहुने निश्चित भईसकेको छ । राजपाले
काठमाडौं,२८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए
चितवन, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चार वर्षमा माडीको कायापलट हुने बताउनु भएको छ । माडीमा बुधबार आयोजित माडी क्याम्पसको प्रथम
काभ्रेपलाञ्चोक, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा
काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधान र सर्वोच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको