Logo
मुख्य खबर

मधेश गठबन्धनसँगको सम्झौता सच्याउन माग

काठमाडौँ, २६ फागुन । सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत सिके समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको

विस्तृत पढ्नुहोस
सुविचार ढङ्गबाट सहमतिपत्रमा शब्द राखिएको छ– गृहमन्त्री थापा

काठमाडौँ, २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ ।

सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

बेनी, २६ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,

खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ: खेलकूदमन्त्री

कास्की, २६ फागुन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय

राष्ट्रपति आइतबार न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ, २५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

‘राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ’

रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । सुन्दरनगर खानेपानी

‘जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्’

भीमदत्तनगर, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा

सरकारविरुद्ध नलाग्न ओलीको राजपालाई चेतावनी

रौतहट, २५ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजपा, नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। आफ्नो पार्टी नेकपा प्रदेश २ कमिटीको आयोजनामा शनिबार रौतहटको गरुडामा भएको आमसभामा

ओली–प्रचण्ड मधेश झरे, रौतहटमा संयुक्त सम्बोधन

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल २ नम्बर प्रदेशमा पुगेका छन् । उनीहरुले रौतहटको गरुडामा संयुक्त रुपमा सम्बोधन गर्दैछन् ।

स्वाभिमानयात्रा सरकार विरुद्ध होइनः थापा

राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छः राष्ट्रपति

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

नागरिकमाथि हुने अपराधसह्य हुदैनः मन्त्री ज्ञवाली

तम्घास, २४ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताउनुभएको छ । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत