Logo
मुख्य खबर

कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गतेको लागि बोलाएको छ । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन

विस्तृत पढ्नुहोस
प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

पोखरा, २३ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको

रेशमलाई जन्मकैदपछि मृतक इन्सपेक्टर विष्टका छोरा छोरीले के भने ?

फागुन २३, काठमाण्डौ । राजनीतिक बलमा लामो समय उल्झनमा राखिएको टिकापुर घटनाका दोषिलाई कारबाही गर्ने विषयले प्रारम्भिक चरण पार गरेसँगै पिडितले आफु माथि न्याय भएको अनुभुति गरेका छन् । ट

सांस्कृतिक विविधता नेपालको पहिचान:प्रम ओली

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख

अदालतले रेशम चौधरीलाई जेल पठायो, राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

फागुन २२, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार अपरान्ह काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई

काठमाडौँ, २२ फागुन । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा

धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो,

रानीपोखरीमा अर्को राजनीति : पुनः निर्माण गर्ला त उपभोक्ता समितिले ?

फागुन २१, काठमाण्डौ । २०७२ सालको भुकम्प पछि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ । लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण अब भने सम्पन्न हुन्छ कि भन्ने आशा

संविधान कार्यान्वयनप्रति राप्रपा९संयुक्त०को प्रतिबद्धता

विराटनगर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा

शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र