Logo
मुख्य खबर

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

cpn-uml-1

चितवन, २९ मंसिर  :  प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ । आज सम्पन्न

विस्तृत पढ्नुहोस
उच्च अदालतका न्यायाधीशविरुद्धको सुनुवाइ पुस ६ मा

काठमाडौँ, २८ मंसिर : सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौँ, २८ मंसिर : मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन

विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल

पथरी, मोरङ, २८ मंसिर  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

काठमाडौँ, २७ मंसिर : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज

कसरी जिते गच्छेदार ?

नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना

१ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसको कति सिट आयो ?

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई

प्रत्यक्षबाट महिला सासंद कम हुँदा समानुपातिकबाट पूरा गर्नुपर्ने, १ नम्बरमा रहेका पुरुषको भन्दा २५ नम्बरमा रहेका महिलाको सम्भावना बढि

२७ मंसिर, काठमाण्डौ । एमाले र माओवादीले समानुपातिकतर्फ पाएका सबै सिटमा महिला पठाउनु पर्ने सम्भावना बढ्दै गएको छ । कानुनी व्यवस्था अनुसार कूल सासंद संख्यामा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले

काँग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

काठमाडौँ, २६ मंसिर : नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

जितेपछि नेताहरु पुनः घरदैलोमा

रमेश लम्साल: काठमाडौँ, २६ मंसिर: निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला

राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

कृष्णराज गौतम : काठमाडौँ, २६ मंसिर : आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही

माओवादी केन्द्रबाट ५० हजार कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे

अर्घाखाँची २५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति