Logo
मुख्य खबर

नयाँ कानून बनाउने प्रक्रियामा छौंः गृहमन्त्री

काठमाडौँ,२७ पुस । गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको

विस्तृत पढ्नुहोस
आचारण विपरीत काम गर्नेलाई न्यायालयको ढोका बाहिर

काठमाडौँ,२७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज

विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने

काठमाडौँ,२७ पुस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले देश विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले सरकारको

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउः पूर्वराष्ट्रपति

काठमाडौँ,२७ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा

राष्ट्रनिर्माताको योगदानको स्मरण

काठमाडौँ,२७ पुस । मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापतिको नियुक्तिपश्चात्को

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,२६ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ । परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुनेः मन्त्री विष्ट

काठमाडौँ,२६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम

कृषि अनुदान दुरुपयोगको पुनःमूल्याङ्कनः अर्थमन्त्री खतिवडा

काठमाडौँ,२६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी

प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

काठमाडौँ, २६ पुस। तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा

प्रधानसेनापति थापाले भारत भ्रमण गर्नुहुने

काठमाडौँ, २६ पुस। प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ

सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा

काठमाडौँ,२५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।