बनेपा, ५ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको
तुलसीपुर, ५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका र
महोत्तरी, ५ जेठ : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर
काठमाडौँ, ४ जेठ : अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ ।
काठमाडौँ, ४ जेठ / सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र
काठमाडौं, ४ जेठ । एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे
काठमाडौं, ३ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अब ल्याउने नीति तथा कार्यक्रमहरुमा संविधान बमोजिमका प्राथमिकताहरु तय गर्नुपर्ने सुझाए । मुलुक संघीयता कार्यान्वयन गर्ने चरणमा रहेकोले यो वर्षको बजेटको चाप बढ्नेपनि
काठमाडौं, ३ जेठ । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताए । बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको घोषणा बिहीबार गर्दैछन्। एकता घोषणा आजै गर्नेगरि त्यसका लागि अहिले बालुवाटारमा एकता संयोजन समितिको बैठक जारी छ ।
काठमाडौं , ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुपम दिन पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टी एकताको सहमतिलाई औपचारिक रुपमा
इटहरी, ३ जेठ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय
काठमाडौँ, २ जेठ : काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख