Logo
मुख्य खबर

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : थापा

ताप्लेजुङ, १७ कात्तिक / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका

विस्तृत पढ्नुहोस
ऊर्जाको नयाँ निर्देशिका : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

रमेश लम्साल : काठमाडौँ, १७ कात्तिक/ सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ,१६ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज साँझ निवास फर्किएका छन ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कानूनी कारवाही गरिने

काठमाडौँ,१६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा

प्रदूषण घटाउन औद्योगिक राष्ट्र जिम्मेबार हुनुपर्नेः मन्त्री यादव

काठमाडौँ,१६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

‘संविधानसँग बाझिने प्रदेशका कानून स्वतः खारेज हुन्छ’

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले

नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्नेः सभामुख श्रेष्ठ

काठमाडौँ १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने जानकारी गराएका छन । उनले

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, १६ कात्तिक / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

प्रधानमन्त्रीलाई पूर्ण लाभ,डिस्चार्जको तयारीमा

काठमाडौँ, १६ कात्तिक । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन

शिक्षक–कर्मचारीलाई फोन तथा सामाजिक संजाल प्रयोगसम्बन्धी मार्गनिर्देशन

काठमाडौँ,१५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा

नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो

न्याय सम्पादनमा कहीँ कतैबाट हस्तक्षेप नगरौः महान्यायाधिवक्ता खरेल

काठमाडौँ,१५ कात्तिक । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन। विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले