Logo
मुख्य खबर

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

दीपेन्द्र अधिकारीः कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार

विस्तृत पढ्नुहोस
शिक्षा हुनेखानेका लागि मात्र, राष्ट्रिय भाषामाथि अतिक्रमण: कावा राष्ट्रपति

काठमाडौँ,१४ कात्तिक । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने जनाएका छन । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे

सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी

काठमाडौँ, १४ कात्तिक / सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । न्युरो अस्पतालबाट तुलाधरलाई

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

काठमाडौँ,१४ कात्तिक ।गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति उल्लेख्य सुधार

काठमाडौं, १४ कात्तिक । छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत

सिंहदरबारभित्र आजदेखि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसर अगाडि आज नेपाल

सिँचाइ समस्या समाधान गर्छुः यादव

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया नगरपालिका–८

चुरे विनाश राष्ट्रिय समस्याः पूर्व राष्ट्रपति डा यादव

काठमाडौँ,१३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन । आज जनकपुरस्थित सिद्धार्थ

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक / नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको

अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ, १३ कात्तिक / तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका

आज राष्ट्रपति भण्डारी र अमिर शेख बीच भेट हुने

काठमाडौँ,१३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह