Logo
मुख्य खबर

प्रधानमन्त्रीको स्वास्थ्यमा त्रमिक सुधार

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट

विस्तृत पढ्नुहोस
समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकारः मन्त्री शेरधन

काठमाडौँ, ११ कात्तिक । देश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन। प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित

‘मधेशी दलहरुले जनताको भावना सत्तासँग साटेको आरोप’

पर्सा, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् ।

बसको ठक्करबाट बालकको मृत्यु

राजविराज, १० कात्तिक / विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्र्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ

अरुणखोलमा बस दुर्घटना, एघार घाइते

कावासोती, १० कात्तिक/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ, १० कात्तिक / गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ

ऋषि कट्टेलले दिएको निवेदन निर्वाचन आयोगद्धारा खारेज

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ । निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै

बर्खास्त गरिएका ईन्स्पेक्टर भट्ट अझै थुनामा

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा

पोखरा, ९ कात्तिक । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै

कृषि क्षेत्रबाट आर्थिक विकास सम्भवः मुख्यमन्त्री पोख्रेल

काठमाडौँ, ८ कात्तिक ।प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले कृषि क्षेत्रमा लगानी वृद्धि गरेर कृषिको आधुनिकीकरण, व्यापारीकरण र बजारीकरण गर्नसके आर्थिक विकास सम्भव हुने बताएका छन । मुख्यमन्त्री पोखरेलले

नेपालमा लगानीकालागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौँ, ८ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको

ऊर्जामन्त्री पुन सर्बिया प्रस्थान

काठमाडौँ, ८ कात्तिक / सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको