राजविराज, २५ चैत (रासस) : सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय अजय साहको २५ वर्षीया श्रीमती
काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली अाइतबार साँझ स्वदेश फर्कन लागेका हुन्
बुटवल, २५ चैत : बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ
पाल्पा, २४ चैत : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै
चितवन, २४ चैत (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको
सुर्खेत २४ चैत : कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ । सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका
चितवन २३ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताउनुभएको छ । उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक
नारायण अधिकारी : चितवन, २३ चैत/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर
काठमाडौँ, २३ चैत (रासस) : भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय संरचनामा
दमौली तनहुँ, २२ चैत : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ । घिरिङ गाउँपालिका–२ मा
काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबारदेखि तीन दिने राजकीय भ्रमणमा भारत जान लागका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १०
विराटनगर, २१ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्र्याउन आह्वान गर्नुभएको छ । नेपाल