Logo
मुख्य खबर

उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडौँ, ४ कात्तिक / निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

विस्तृत पढ्नुहोस
भविश्य सुरक्षित नभएपछि खेल छोड्न बाध्यः मुख्यमन्त्री राउत

पर्सा, ३ कात्तिक / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताउनुभएको छ । पर्साको

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडाँै, ३ कात्तिक / सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय

नदी सफाइबाट तीन टन फोहर संकलन

काठमाडौँ, ३ कात्तिक / नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको

टीकाको आज दोस्रो दिन, टिका लगाउने क्रम जारी

काठमाडौं, ३ कात्तिक । विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा रहेका

सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, २ कात्तिक / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले

प्रशासनिक र वित्तीय रुपमा सङ्घीयता कार्यान्वयनमा जोड

बुटवल, २ कात्तिक (रासस) : प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान्

नारायणगण-मुग्लिन सडकखण्डमा बस दुर्घटना, तीनको मृत्यु

चितवन, २ कात्तिक : इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी

यस्तो छ मुख्यमन्त्री राईको दशैँ शुभकामना

विराटनगर, २ कात्तिक / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम्

‘स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दशैंको शुभकामना व्यक्त गरेका छन्। उनले एक वक्तत्व जारी गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि आ—आफ्नो स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि

अत्याधिक मदिरा सेवनबाट एक जनाको मुत्यु

गोरखा, १ कात्तिक / अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

वासुदेव पौडेल / पोखरा, १ कात्तिक / संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी