Logo
मुख्य खबर

चिनियाँ राजदुत र सभामुख महराबीच भेटवार्ता

काठमाडौं, २८ फागुन । नेपालका लागि चीनका राजदुत यु होङ्ले आज संघीय संसदका निर्विरोध निर्वाचित सभामुख कृष्णबहादुर महरासँग भेट गरेकी छिन् । सोमबार संघीय संसद

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई छन् भने प्रस्तावकमा माओवादी केन्द्रका दिनानाथ शर्मा र सुमनराज प्याकुरेल छन्

अपाङ्गका उत्थानका लागि विशेष महत्व दिइने : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २७  : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको बताउनुभएको छ । मुख्यमन्त्री राउतले अहिले प्रदेशहरुको

यसकारण प्रधानमन्त्रीले स्वकीय सचिवमा बज्राचार्यलाई रोजे

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यलाई  स्वकीय सचिवमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बज्राचार्यलाई

समाजवादी फोरम प्रधानमन्त्री ओलीका पक्षमा

काठमाडौँ, २७ फागुन : संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका

काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ, २७ फागुन  : स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा

प्रेस काउन्सिल संघीय संरचनामा जाने

बेँसीशहर, लमजुङ, २७ फागुन : मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ । पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

चितवन, २७ फागुन  : भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । सरकारले आव २०७१÷७२ मा

महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर, धनुषा, २६ फागुन  : प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल

संविधान कार्यान्वयनमा प्राथमिकता : सभामुख महरा

काठमाडौँ, २६ फागुन : नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको

प्रधानमन्त्रीको विश्वासको मत भोलि

काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

काठमाडाँै, २५ फागुन (रासस) : मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी