Logo
मुख्य खबर

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रम

काठमाडौँ,२२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ

विस्तृत पढ्नुहोस
शिक्षामा लगानी बढाउन आवश्यकः उपसभामुख तुम्बाहाङ्फे

काठमाडौँ,२२ पुस । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताईन।मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा उनले

सामाजिक न्यायसहितको आर्थिक विकासः मन्त्री बाँस्कोटा

काठमाडौँ,२१ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन

आम जनताको मन जित्न सक्नुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ,२१ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताउनुभएको छ

जनताले देउवाको बिकल्प खोजेका छनः महामन्त्री डा कोइराला

चितवन,२१ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके देशको आर्थिक विकास

काठमाडौँ,२१ पुस । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके मात्र देशको आर्थिक विकास हुने बताउनुभएको छ । नेपाली कपडा तथा जुत्ता उत्पादनको प्रदर्शन कक्ष ९गोरखा ट्वीड० को

सरकार अनवरत रूपमा विकास मार्गमाः प्रधानमन्त्री

काठमाडौँ,२० पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ ।इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका

अनुदान उपचार खर्च पाँच लाखः अध्यक्ष दाहाल

भक्तपुर,२० पुस।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पु¥याउने बताउनुभएको छ

‘माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ’

काठमाडौँ,२० पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताउनुभएको भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका सचिवालय

प्रविधिको अभावले अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक खनाल

काठमाडौँ,२० पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान गर्न समस्या भएको बताउनुभएको छ । रौतहट सदरमुकाम गौरमा आज सीसी क्यामरा जडानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक

‘सत्ता पक्ष र प्रतिपक्षका कारण टिकापुर बल्झिदै’

धनराज वास्तविक:  काठमाडौं। राजनीति सेवा हो । त्यो पनि देश र जनताको । तर नेपालमा राजनीति आफ्नो लागि गरिन्छ । आफ्नो दलको लागि गरिन्छ । निश्चित स्वार्थको लागि गरेको पाईन्छ

प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख

सुर्खेत,२० पुस । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्वारा दैलेख