Logo
मुख्य खबर

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, ९ पुस । अख्तियार दुरुप्रयोग अनुुसन्धान आयोगले आफ्नो २८औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा

विस्तृत पढ्नुहोस
बाढीपीडितलाई राहत दिन प्रतिबद्ध छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे

राहत लिएर मुख्यमन्त्री शाही अग्निप्रभावित क्षेत्रमा

सुर्खेत, ९ पुस : कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण

सरकार विपक्षी दलको भूमिकालाई गौण गर्न खोज्दैछ– काङ्ग्रेस

काठमाडौँ,८ पुस । नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न खोजेको

विप्रेषणको विकल्प पर्यटनः मन्त्री अधिकारी

काठमाडौँ,८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन र ¥याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित साताँै नेपाल साहित्य महोत्सव

परियोजना बैंक कार्यान्वयन गर्छौँः मुख्यमन्त्री पौडेल

काठमाडौँ,८ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित

युवालाई रचनात्मक काममा लगाऔँ : भट्टराई

काठमाडौँ, ८ पुस : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युवाले देशमै रचनात्मक काम गर्नुपर्ने बताउनुभएको छ । निर्माणसम्बन्धी सम्पूर्ण काम एकै ठाउँमा हुने गरी स्थापना भएको

अर्जुनदृष्टिले कलम चलाउन पत्रकारलाई आग्रहः मन्त्री भण्डारी

काठमाडौँ,८ पुस । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताएका छन। कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली

पार्टी सुधार्न महासमिति बैठकको योगदानः वरिष्ठ नेता पौडेल

काठमाडौँ,८ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन ।नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा

देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति

काठमाडौँ,८ पुस । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन ।जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन

बिपी विचार आत्मसात गर्न नसक्दा पार्टी सङ्कटमा

पोखरा, ७ पुस : बिपी विचार समाजका केन्द्रीय सभापति कूलबहादुर गुरुङले काङ्ग्रेसले बिपी विचार आत्मसात गर्न नसकेका कारण पार्टी सङ्कटमा पर्दै गएको बताउनुभएको छ । बिपी विचार समाज कास्कीद्वारा आज

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ : मुख्यमन्त्री राउत

पर्सा, ७ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको