काठमाडौँ,५ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय
काठमाडौँ,५ पुस । सङ्घीय संसद्को अर्थ समितिले मेलम्ची खानेपानी आयोजना लागत नबढ्ने गरी तोकिएकै समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले आम देशवासीको
काठमाडौँ,५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ । शहीद
काठमाडौँ,५ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । मकवानपुर
काठमाडौँ,५ पुस ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ
काठमाडौँ,५ पुस । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताएका छन । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै
काठमाडौँ,४ पुस । विकासका लागि आवश्यक बजेट भएकाले इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । मध्य धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङमा बुधबार
काठमाडौँ,४ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय राजदूतावासद्वारा आज यहाँ आयोजित ‘खुला
काठमाडौँ,४ पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनःनिर्माणका क्रममा काठमाडौँलगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिनुभएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उहाँले मौलिक
काठमाडौँ,४ पुस । सरकारले द्वन्द्वपीडितको समस्या समाधान गर्न आन्तरिक गृहकार्य शुरु गरेको छ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडितको समस्यालाई समाधानका लागि राष्ट्रिय राजनीतिमा पनि सहमति जुटाई समस्या
काभ्रेपलाञ्चोक, ४ पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताउनुभएको छ । भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित
काठमाडौँ,४ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक