Logo
मुख्य खबर

‘नेपाल स्थापना दिवस’ मनाउन माग

काठमाडौं, १७ माघ । आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह

विस्तृत पढ्नुहोस
नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

भीमदत्तनगर, १७ माघ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर

सरकारले गरेका सबै निर्णय वैधानिक : मन्त्री विश्वकर्मा

फलेवास, पर्वत, १६ माघ (रासस) : वाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गर्नुभएको छ । पर्वतको कुस्माबजारमा सञ्चालित शहीद स्मारक आवासीय माविले शहीद दिवसका

आधुनिक कृषि प्रणालीमा जोड दिइने : मन्त्री गौतम

दमौली, तनहुँ, १६ (रासस) : सिँचाइमन्त्री सञ्जय गौतमले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि आधुनिक कृषि प्रणालीलाई लागु गरिने योजना अगाडि सारेको बताउनुभएको छ । दमौलीस्थित व्यास पराशरक्षेत्र नजिकै मादी

मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

च्याङ्ग्रेबजार (भोजपुर) १६ माघ : नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताउनुभएको छ । जिल्लाको पौवादुङ्गा

सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास

काठमाडौँ, १६ माघ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष डा लोहनीले

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले

माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई

तेह्रथुम, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले

स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

बनेपा, १६ माघ (रासस) : काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् । जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम

राष्ट्रियसभामा प्रदेश–१ बाट ६ जना निर्विरोध निर्वाचित

विराटनगर, माघ १५ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–१ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नम्बर–१ को निर्वाचन अधिकृतको

ओली–मोदी केमेष्ट्रि

ऋषि धमला :  नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । निर्वाचन सम्पन्न भएसँगै देशमा संघीयता कार्यान्वयनको आधार तयार भयो । चुनावी परिणाम अनुसार एमाले–माओवादी

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

खोटाङ, १५ माघ (रासस) : खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ