Logo
मुख्य खबर

‘महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ’

काठमाडौँ, ९ मङ्सिर / प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना

विस्तृत पढ्नुहोस
नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

काठमाडौँ, ८ मङ्सिर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा

चाँडै सङ्घीय निजामती ऐन आउँछ : मन्त्री पण्डित

बनियानी, ८ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताउनुभएको छ । झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

काठमाडौँ, ८ मङ्सिर / काठमाडाँै महानगरपालिकाले आजदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई

अन्तराष्ट्रिय समितिको कठघरामा मन्त्री रवीन्द्र अधिकारी, पत्ता लाग्ला त घोटाला ?

काठमाण्डौ । निकै विवादमा रहेको वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले संसदीय समितिलाई जवाफ दिने भएको छ । प्रतिनिधीसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित गराइएका मन्त्री रवीन्द्र अधिकारीले २४ घण्टाभित्र

‘गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्छ’

काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र

छ जनलाई पत्रकारिता पुरस्कार

पर्वत, ७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले जिल्लामा क्रियाशील छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । उक्त शाखाको १०आँै साधारणसभाका अवसरमा लामो समयदेखि सक्रिय रहेर विभिन्न सञ्चार माध्यममा

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

काठमाडौँ, ७ मङ्सिर । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा

काठमाडौँ, ७ मङ्सिर / जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ६ मङ्सिर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेश मातहतका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

विकासको गति एक कदम भए पनि हरेक दिन लिनुपर्छः प्रधानमन्त्री

काठमाडौँ,६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम

सुकुम्वासीको समस्या समाधानमा सरकारः अध्यक्ष दाहाल

काठमाडौँ,६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन । भरतपुर महानगरपालिका–२४ को