काठमाडौँ,२९ कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडाँैमा शुरु भएको छ । प्रोसेस सदस्य
काठमाडौँ,२९ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने जानकारी गराएका छन। काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा
कात्तिक २८, काठमाण्डौ । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । बहुराष्ट्रिय कम्पनीका ’हेड एन्ड सोल्जर’ लगायतका सामग्री उत्पादन गर्दै आएको
काठमाडौँ,२८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन ।नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास
काठमाडौँ, २८ कात्तिक / पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र
काठमाडौँ२८ कात्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी
काठमाडौँ२८ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै
कात्तिक २८, काठमाण्डौ । प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना करिब ५ हजारले कुण्डमा नुहाउने
अत्तरिया, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इञ्र्चाज भीम रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानुनी व्यवसायीमाथि विश्वास गर्ने बताउनुभएको छ । नेपाल
हेटौँडा, २७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले विभिन्न जाति, समुदायको संस्कृति वेशभूषा, कलाको संवद्र्धन गर्दै धार्मिक सद्भावसहित एकै स्थानबाट पूजाआजा गर्ने संस्कार विकास भएकोमा
काठमाडौँ,२७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै
काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना