Logo
मुख्य खबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भ्रमणबारे जानकारी गराएकोः शेरधन राई

काठमाडौँ,२५ । देश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको

विस्तृत पढ्नुहोस
मिडियाका कारण कांग्रेस कमजोर भयो : डा. कोइराला

कात्तिक २५, काठमाण्डौ । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले महासमितिको

छठ पर्वको मुख्य विधि भोलिदेखि सुरू

हिमांशु चौधरी : जनकपुरधाम २४ कार्तिक / प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन (

चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ : मन्त्री सोनल

पर्सा, २४ कात्तिक/ प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको छ । चौरसिया सेवा समिति पर्साले आज

विकासका कार्यमा प्रदेश सरकार तत्पर : प्रदेश प्रमुख कायस्थ

धनुषा, २४ कात्तिक / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्वारा छठ पूजा गर्ने ब्रतालुका लागि

‘गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न सकेन’

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लौहपुरुष गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न नसकेको बताएका छन् । गणेशमान सिंहको १०४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शोभाभगवतीमा रहेको

व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक / स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको

मिथिलाञ्चलवासी छठको तयारीमा जुटे

महोत्तरी, २३ कात्तिक / अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

खजुरा, २३ कात्तिक / बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो

निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्’ : गृहमन्त्री थापा

काठमाडौं, २२ कात्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना

‘ओलीजीसँग भीजन छ, देश बनाउने संकल्प गर्नुभएको छ, अब देश बन्छ’

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् । बुधबार

फेरी आन्दोलन गर्ने झाको चेतावनी, छठपछि समर्थन फिर्ता लिने

गौर, २२ कात्तिक । राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्। दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै