Logo
मुख्य खबर

केन्द्र सरकारले प्रदेशलाई अधिकार दिनुपर्नेः प्रकाशमान सिंह

काठमाडौँ,१८ कात्तिक । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिएका छन । सो पार्टीको

विस्तृत पढ्नुहोस
गुनासो सुन्न महेश बस्नेत सुकुम्वासी बस्तीमा

काठमाडौँ,१८ कात्तिक । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत

तुलाधारले खेलेको भूमिका महत्वपूर्णः नेता नेपाल

काठमाडौँ,१८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन । ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२।४५ मा

चार वर्षभित्र मुलुकका सबै बस्तीमा सडक

काठमाडौँ,१७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन। महोत्तरी निर्वाचन क्षेत्र

निर्वाचनमा गरेका प्रतिबद्धता पाँच वर्षभित्र पूराः मन्त्री बस्नेत

काठमाडौँ,१७ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्रमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गोरखा नगरपालिका– ३ ले नारेश्वरमा

कर्णालीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य: मन्त्री अधिकारी

काठमाडौँ,१७ कात्तिक । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा, शे–फोक्सुण्डोपछि जुम्लालाई प्रवद्र्धन गर्न सङ्घीय

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : थापा

ताप्लेजुङ, १७ कात्तिक / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले

ऊर्जाको नयाँ निर्देशिका : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

रमेश लम्साल : काठमाडौँ, १७ कात्तिक/ सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ,१६ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज साँझ निवास फर्किएका छन ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कानूनी कारवाही गरिने

काठमाडौँ,१६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा

प्रदूषण घटाउन औद्योगिक राष्ट्र जिम्मेबार हुनुपर्नेः मन्त्री यादव

काठमाडौँ,१६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

‘संविधानसँग बाझिने प्रदेशका कानून स्वतः खारेज हुन्छ’

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले