Logo
मुख्य खबर

शिक्षक–कर्मचारीलाई फोन तथा सामाजिक संजाल प्रयोगसम्बन्धी मार्गनिर्देशन

काठमाडौँ,१५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल

विस्तृत पढ्नुहोस
नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो

न्याय सम्पादनमा कहीँ कतैबाट हस्तक्षेप नगरौः महान्यायाधिवक्ता खरेल

काठमाडौँ,१५ कात्तिक । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन। विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

दीपेन्द्र अधिकारीः कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार(नेपाल मैत्री संघ लगायत

शिक्षा हुनेखानेका लागि मात्र, राष्ट्रिय भाषामाथि अतिक्रमण: कावा राष्ट्रपति

काठमाडौँ,१४ कात्तिक । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने जनाएका छन । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे

सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी

काठमाडौँ, १४ कात्तिक / सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । न्युरो अस्पतालबाट तुलाधरलाई

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

काठमाडौँ,१४ कात्तिक ।गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति उल्लेख्य सुधार

काठमाडौं, १४ कात्तिक । छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत

सिंहदरबारभित्र आजदेखि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसर अगाडि आज नेपाल

सिँचाइ समस्या समाधान गर्छुः यादव

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया नगरपालिका–८

चुरे विनाश राष्ट्रिय समस्याः पूर्व राष्ट्रपति डा यादव

काठमाडौँ,१३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन । आज जनकपुरस्थित सिद्धार्थ

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो