Logo
मुख्य खबर

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक / नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन

विस्तृत पढ्नुहोस
अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ, १३ कात्तिक / तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका

आज राष्ट्रपति भण्डारी र अमिर शेख बीच भेट हुने

काठमाडौँ,१३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ, १२ कात्तिक / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

काठमाडौँ, १२ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट

प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखिने

काठमाडौँ, १२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्

मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने

काठमाडौं, १२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने भएका छन्। गर्धनको रोग पत्ता नलागेपछि उनी जाँच तथा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेका

राष्ट्रपतिको हातमा विश्वकप क्रिकेट ट्रफी

काठमाडौँ, ११ कात्तिक । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छन । संयुक्त अरब इमिरेट्स ९युएइ० बाट यही कात्तिक

स्वरोजगार कोषको चरम लापरबाही, बेरोजगार भन्दै रोजगारलाई पैसा बाँडेको खुलासा

काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पहिले नै रोजगार रहेका व्यक्तिलाई स्वरोजगार बनाएको पाईएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै कोषका बारेमा गरेको अध्ययन र अनुसन्धानले पछिल्लो १५

देशी विदेशीको ध्यान चितवनको विकासमाः प्रचण्ड

काठमाडौँ,११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा त्रमिक सुधार

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका