Logo
मुख्य खबर

‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

स्याङ्जा, २८ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा

विस्तृत पढ्नुहोस
सिके राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय

अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २८ असोज / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै

विद्युत् उपकरण चोरी हुँदै

डोटी, २८ असोज / उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजीक रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् । कूलपाते नजीक समूहगाड खोलामा निर्मित दुई

नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, २८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

देशको समस्या भनेको शान्तिसुरक्षा कसरी सुदृढ गराउने भन्ने होःगृहमन्त्री

काठमाडौँ, २८ असोज ।गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र

पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड

दाङ, २८ असोज/ सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको

देउवाविरुद्ध यसरी खनिईन् कोमल वली, ओलीको बचाउ

दाङ, २७ असोज । राष्ट्रियसभा सदस्य कोमल वलीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले बंग्याएको स्टेरिङ ठाउँमा ल्याउन केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई मुस्किल परिरहेको स्पष्ट पारेकी छिन्। शनिबार तुलसीपुरमा

राष्ट्रपतिद्वारा वृक्षरोपण

२७ असोज,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकि छन ।विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा

जनतासंग गरेका तिबद्धता पूरा गरेरै छाडौँः अध्यक्ष दाहाल

२७ असोज,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका

आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा एकजुट हुन आवश्यकः उपप्रधानमन्त्री पोखरेल

२७ असोज,काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन । विजयादशमी, दीपावली, नेपाल संवत् ११३९

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले छ अर्ब खर्चगर्नेः मुख्यमन्त्री

२६ असोज,काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन।प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास