Logo
मुख्य खबर

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई

विराटनगर, १८ असोज / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन

विस्तृत पढ्नुहोस
प्रधामन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली : न्यूयोर्क, १७ असोज / प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभएको छ ।

हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन पक्राउ

काठमाडौँ । गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ

देश र जनताका भावनासँग जोडिएर काम गर्नुहोस–मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन। प्रदेश समन्वय परिषद्को प्रथम बैठकको  उद्घाटन गर्दै उनले जनताको भावनासँग

३३ किलो सुन काण्डले चार हजार किलो सुन तस्करीको पोल खुल्योः गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन।प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रधानमन्त्री ओली आज न्यूयोर्कमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्कमा रहेका छन । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौँ तराई मधेश द्रुतमार्ग ९फाष्ट ट्रयाक०को विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। राष्ट्रिय गौरव तथा

खानी र पानी सँगसँगै चल्दैनः सञ्चारमञ्त्री

काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने जानकारी गराएका छन । काभे्रपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई

अनिवार्य शिक्षा अब कानूनले नै ग्यारण्टी गरेको छः मन्त्री पोखरेल

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका

‘मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’

सुर्खेत, १५ असोज :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनुभएको छ । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा

विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन। अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत संयन्त्र निरीक्षण गरेका छन । इओलिक पार्कमाप्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत