Logo
मुख्य खबर

कांग्रेसले भन्यो : सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य

काठमाडौँ, ११ साउन / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा

विस्तृत पढ्नुहोस
केसीसँग गरेको सहमतिबारे नेकपाद्धारा आफ्ना सांसदलाई बिफ्रिङ

काठमाडौं, ११ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदहरुलाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान

कानुन बनाउने बाहेकका काम गर्न सकेका छैनौँ : लालबाबु राउत

साउन ११, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहनाअनुसार काम गर्न सुरु गरिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

FOTS NEPAL द्धारा प्रधानमन्त्री निवास वालुवाटार घेराउ, यस्तो छ कारण

साउन ११, काठमाण्डौ । नेपाल विद्यार्थी संघअन्तगरतको अर्को संगठन प्राविधिक विद्यार्थी परिषद FOTS NEPAL ले आज प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको छ । FOTS NEPAL ले पछिल्लो समय बजार भाउ

वार्ता सफल बनाउन ऋषि धमलाको भूमिका महत्वपूर्ण रह्यो : डा.सुरेन्द्र भण्डारी

यसपटक भएको सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु । -डा.सुरेन्द्र भण्डारी, संयोजक, केसी पक्षीय वार्ता समिति डा. गोविन्द केसीका मागमा सरकार सहमत भएर सम्झौता हुनु हामी सबेको उपलब्धि हो

इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने

काठमाडौं, १० साउन ।  सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ। सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो। साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा

नेपाल सरकारबाट उचित सेवा/सुविधा नपाएको भारतीय शिक्षकहरुको गुनासो

काठमाडौं, १० साउन । ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा/सुविधा नपाएको गुनासो गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन

‘मेडिकल कलेजलाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान हुँदैन्’ : डा. नारायण खड्का (भिडियोसहित)

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भोलि बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले अनशनरत

दुई तिहाई बहुमतको नाममा सरकारमा दम्भ देखियो, केसीको माग तत्काल पूरा गर्नुपर्छ : खड्का

साउन १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा नपुग्नु दुखदायी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

साउन १०, काठमाण्डौ । डा. गोविन्द केसी पक्षबाट वार्तामा सहभागि डा.जीवन क्षेत्रीले चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारी वार्ता टोलीले छलफल नै गर्न नचाहेका कारण वार्ता असफल भएको आरोप लगाएका छन्

चिकित्सा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षको नयाँ अडान

काठमाडौँ, ९ साउन । आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

साउन ९, काठमाण्डौ । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे