काठमाडौं, ९ साउन । सरकार र अनशनरत डाक्टर गोविन्द केसीबीचको वार्ता सम्वादहिनतर्फ उन्मुख छ । दुवै तर्फबीच मध्यस्तकर्ताको रुपमा भुमिका निर्वाह गरिरहेका पूर्व सभामुख समेत
चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीन पाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको
साउन ८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कामकारवाहीको विरोध गर्दै काठमाडौमा प्रर्दशन गरेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. केसीको आन्दोलनमा ऐक्यवद्धता र
नवलपरासी, ८ साउन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना
साउन ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकारविरुद्धको घेराबन्दी नियोजित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता
साउन ७, काठमाण्डौ । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको
‘माफी र राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ’ काठमाडौं, ७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर
साउन ७, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशलाई नै आधार बनाएर विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस अहिले प्रतिपक्षमा हुँदा पनि
साउन ६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेट गरेका श्रेष्ठले उनलाई स्वास्थ्य
साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादित भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा
काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका
साउन ६, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै स्थानीय निकायका लागि आवश्यक दरबन्दी स्विकृत गरिसकेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि