काठमाडौं, ६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् । डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन्
काठमाडौँ, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन । आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन
साउन ५, काठमाण्डौ । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका
साउन ५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले गोविन्द केसीका माग नेपाली जनताको पक्षमा भएकाल आफूहरुले समर्थन गरेको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि
काठमाडौं, ४ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले ईन्टरनेट सेवामा लगाएको करको विषयमा पूर्नविचार गर्न सक्ने जनाए । उनले भने,‘यसमा तपाईहरु र समाजले उठाएका विषयमा सरकारको गम्भिर ध्यान गएको छ,
साउन ४, काठमाण्डौ । सरकारले बल प्रयोग गरेरै भए पनि चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई काठमाण्डौ ल्याउन सफल भयो । अनशनरत डा
साउन ४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसीमाथि धरपकड गरेको भन्दै अर्को कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आपत्ति प्रकट गरेको छ । मसालका
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको केही महिनामात्रै वितेको बताउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारले अब द्रुत
काठमाडौँ, ३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ
साउन ३, काठमाण्डौ । देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघको
साउन ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा
साउन ३, काठमाण्डौ । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएपछि सरकारले